LibreOffice 7.1 Help
तपाईँले LibreOffice लेखक, LibreOffice लेखक/वेब, LibreOffice Calc, LibreOffice इम्प्रेस र LibreOffice चित्र कागजातहरूका लागि अलग मापन एकाइहरू चयन गर्न सक्नुहुन्छ।
तपाईँले मापन एकाइहरू परिवर्तन गर्न चाहेको प्रकारका लागि एउटा कागजात खोल्नुहोस।
Choose LibreOffice - PreferencesTools - Options.
संवादको बायाँ फलकमा, तपाईँले मापन एकाइ चयन गर्न चाहेको अनुप्रयोग दुई डबल-क्लिक गर्नुहोस्।
यदि तपाईँले पाठ कागजातहरूका लागि मापन एकाइ चयन गर्न चाहनुहुन्छ भने LibreOffice लेखक दुई पटक क्लिक गर्नुहोस्।
साधारणमा क्लिक गर्नुहोस।
साधारण ट्याब पृष्ठमा, मापन एकाइ चयन गर्नुहोस। संवादलाई ठीक छ बाट क्लिक गर्नुहोस।
सिधै मापन एकाइ प्रविष्टि गर्दा
LibreOffice - प्राथमिकताहरूउपकरणहरू - विकल्पहरू - LibreOffice राइटर - सामान्य